सानो पर्दाको चलचित्र ‘टेन्सन’को गीत सार्वजनिक (भिडियो सहित)

Videos

सोलुखुम्बु । सानो पर्दाको चलचित्र ‘टेन्सन’को गीत सार्वजनिक गरिएको छ ।

जेसिका ईन्टरटेन्टमेन्टको प्रस्तुती रहेको चलचित्र यूटुववाट रिलिज गरिने छ ।

राघव आचार्यको निर्देशन रहेको चलचित्रलाई जनकराज अधिकारीले खिचेका हुन् ।

चलचित्रमा समाबेश गीत ‘जे सुकै होस्’ सार्वजनिक गरिएको हो । उक्त गीतमा ताराप्रकाश लिम्बुको संगीत छ भने रमेश लावतिले गीत लेखेका हुन् ।

कविन गुरुङ र सुजाता पाण्डेको स्वर रहेको गीतमा रेम्बो दास र गीता क्षेत्रीले अभिनय गरेका छन् । चलचित्र साउनको पहिलो हप्ता रिलिजको तयारी गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *