कुन विसयमा भयो ट्रम्प-किमबीच ऐतिहासिक सम्झौता ? (पूर्ण पाठ सहित)

एजेन्सी । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड जे ट्रम्प र लोकतान्त्रिक जनगणतन्त्र कोरियाका राज्य मामिला आयोगका अध्यक्ष किम जोङ उनबीच १२ जुन २०१८ मा पहिलो र ऐतिहासिक शिखरवार्ता भयो। अमेरिका–उत्तर कोरिया नयाँ सम्बन्ध स्थापना गर्ने र कोरियाली प्रायद्वीपमा स्थायी, मजबुत र शान्तिपूर्ण शासन व्यवस्था स्थापना गर्ने विषयमा राष्ट्रपति ट्रम्प र अध्यक्ष किम जोङ उनले विस्तृत, […]

पुरा पढ्नुस

चीनको प्रख्यात सिसा–पुलमा हङकङका नेपाली (फोटो फिचर)

आन्तरिक र विदेशी पर्यटकलाई लक्षित गरी चीनमा अहिले धमाधम सिसाका पुल बनिरहेका छन्। यस्ता पुल खासगरी साहसी पर्यटकका आकर्षण बन्दै गएका छन्। भर्खर भर्खर हङकङबाट बाहिर घुम्न निस्कन थालेका हङकङका नेपालीले अब चीनका यस्ता आकर्षक ठाउँलाई आफ्नो गन्तव्य बनाउन थालेका छन्। सेन्जेन, ग्वान्झाओ, बेइजिङ, सांघाई हुँदै अब हङकङका नेपाली चीनका विभिन्न पर्यटक गन्तव्य चहार्न थालेका […]

पुरा पढ्नुस

यूएईमा अलपत्र परेकी युवतीको उद्धार

  २७ जेठ, यूएई । भारतको बाटो हुँदै ९ महिनाअघि घरेलु कामदारका रुपमा यूएई आएकी सुनिता जिम्बा आइतबार नेपाल फर्किएकी छन् ।आफूले काम गर्ने घरमा ७ महिनासम्म तलबसुविधा नपाएपछि भागेर नेपाली दूतावास अबुधाबीको महिला सेल्टरमा करिब २ महिना बसेर उनी नेपाल फिर्ता भएकी हुन । साथमा पासपोर्ट नभएको र आफूले काम गर्ने घर र आफूलाई […]

पुरा पढ्नुस

जापानबारे विदेशीहरुले गलत बुझेका १० कुरा जानकारी 

जापानको कमिक्स र एनिमि आज विश्वभरी प्रसिद्ध छ । यहाँको सुसी विश्वभर प्रख्यात खानाहरुमध्येमा पर्छ । पश्चिमा देशहरुतिर जापानलाई कुनै प्रकारको ‘वोण्डरल्याण्ड’ का रुपमा समेत लिने गरेको पाइन्छ । तर यस्ता केही गलत बुझाइहरुले जापान बसाइका बेला तपाइलाई असहज परिस्थितीको अनुभव पनि गराउन सक्छ । आजको लेखमा जापानबारे विदेशीहरुमा रहेका केही गलत बुझाइबारे जानकारी दिने […]

पुरा पढ्नुस

साउदीमा जेल जीवन बिताइरहेका नेपालीहरुको सहयोगार्थ बृहत सांस्कृतिक कार्यक्रम हुदै

नवराज तामाङ  साउदीमा मुस्लिमहरुको चाड ईद अल फितरमा सांगीतिक कार्यक्रम हुने भएको छ । इदको अवसर पारेर पारिवारिक समाज,एन मिडिया र नेपाल प्रबासी समाज साउदीको आयोजनामा साउदीको रियाद,दम्माम,हाइल लगायतको प्रमुख शहरहरुमा साउदीमा जेल जीवन बिताइरहेका नेपालीहरुको सहयोगार्थ बृहत सांस्कृतिक कार्यक्रम गर्ने भएको हो । उक्त बृहत सांस्कृतिक कार्यक्रम जुन १५ मा रियाद नेपाल पारिवारिक सामजले […]

पुरा पढ्नुस

परिवर्तनले नछोएको मुस्लिम समुदाय

करिम बक्स मियाँ म सानै थिएँ गाउँमा मस्जिद निर्माणको काम चल्दै थियो। गाउँका बुढापाकाहरु निर्माण कार्यमा जुट्दै थिए। अचानक प्रहरीको गाडी आयो, मस्जिद भत्काएर गाउँका बुढापाकाहरुलाई पक्रेर थानामा लग्यो। गाउँमा एकप्रकारको भय व्याप्त थियो, सबै त्रसित थिए, अब के होला? हामीलाई त्यसको अर्थै थाहा थिएन, किन सबैलाई पक्रेर लग्यो होला? हामी बचपनमा चोर पुलिसको खेल […]

पुरा पढ्नुस

ब्रसेल्समा गणतन्त्र दिवस मनाईयो

बेनेलक्स (बेल्जियम) — नेदरल्यान्ड, लक्जेम्बर्ग र युरोपीयन युनियनका लागि नेपाली दुताबासको कार्यालय ब्रसेल्सले बुधबार गणतन्त्र दिवस मनाएको छ । दुतावासको चान्सरी एभिन्यू ब्रुग्म्यानस्थित कार्यालयमा सम्पन्न गणतन्त्र दिवसमा बेनेलक्सभित्र रहेका विभिन्न नेपाली राजनीतिक, सामाजिक, धार्मिक तथा जातीयलगायत संघसंस्थाका पदाधिकारीहरुबीच शुभकामना आदानप्रदान गरिएको थियो । सो अवसरमा राजदुत लोक बहादुर थापा, गैर आबासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय […]

पुरा पढ्नुस