अशोक दर्जीको घर निर्माणमा ‘युट्युवर’ हरुले यसरी दिए आर्थिक सहयोग, के भने टंक बुढाथोकीले ? (भिडियो)

काठमाडौं– पछिल्लो समय सामाजिक सञ्जालमा आफूले गाएको गीतका कारण गायक अशोक दर्जी निकै चर्चामा छन् । संगीतकार टंक बुढाथोकीसँग उनले गाएको गीत ‘धन हुनेको मन ठुलो कि मन हुनेको धन’ सामाजिक सञ्जालमा निकै भाइरल बन्न पुग्यो । यससँगै संगीतकार टंक बुढाथोकी लगायतले झापाका स्थायी बासिन्दा अशोकका लागि घर बनाउने अभियान पनि थालेका छन् । अशोकले […]

पुरा पढ्नुस

एक आमाको गुहार : हत्यारा खुल्लम खुल्ला हिडीरहेका छन्, खोइ त न्याय ??

भक्तपुर। समिता नेपाली अर्घाखाँचीकि वासिन्दा थिईन्। घरबाट पढ्न जाने र घर फर्किने दिनचर्या थियो उनको। एकदिनको कुरा हो उनको गाउँमा महोत्सभको मेला लागेको थियो। उनी आफ्नो साथीहरुसँग महोत्सभ मेला घुम्न गएकी थिइन्। राजु अधिकारी नामक एक युवकले उनलाई ललाईफकाई गरी एक होटलमा लगे। खाजा खाएर घर जाउलिउ भनेर उनले लगेका थिए। खाजा खाने बेला जुसमा […]

पुरा पढ्नुस

माथिल्लो तामाकोशी जलविद्युत् आयोजनामा भ्रष्टाचार,अख्तियारमा ऊजुरी दर्ता

माथिल्लो तामाकोशी जलविद्युत् आयोजनामा भ्रष्टाचार भएको आंशकामा जिल्लावासीले अख्तियार दुरोपयोग अनुसन्धान आयोगमा ऊजुरी दर्ता गराएका छन् । राष्ट्रिय गौरवका आयोजनाका रुपमा रहेको माथिल्लो तामाकोशीलाई दोलखावासीले कुनै अवरोध सिर्जना नगरी ९२ प्रतिशत काम सम्पन्न गर्नमा सहयोग गरेको तर आयोजनामा भ्रष्टाचार भएको देखिएपछि उनीहरुले यस सम्बन्धी आवश्यक छानविन र कारवाहीका लागि आयोगमा उजुरी दर्ता गराएका हुन् । […]

पुरा पढ्नुस

विवादमा फस्यो नेपाल मुस्लिम इत्तेहाद संघठनको इफ्तार कार्यक्रम

तत्कालिन नेकपा (एमाले) को भातृ संगठन नेपाल मुस्लिम इत्तेहाद संघठनको इफ्तार कार्यक्रम विवादमा घेरिएको छ। गत सोमबार काठामण्डौमा सम्पन्न कार्यक्रममा वितरित मायाको चिनोमा इस्लाम धर्मको पवित्र स्थल मक्का र मदीनाको दुरुपयोग भएको भनी सामाजिक सन्जालमा चर्को विरोध भएको हो। संगठनले आयोजना गरेको इफ्तार कार्यक्रममा मक्का मदीनालाई प्लेटको पृष्टभुमिमा पारेर नेताहरुको फोटो राखिएको विषयलाई लिएर चौतर्फी […]

पुरा पढ्नुस

इतिहास बोकेका मुस्लिम समुदाय, अधिकार माग्दै कि दक्षिणा ?

करिम बक्स मियाँ  नेपालमा मुस्लिमहरु कहिले र कहाँ देखि आए र बसोबास गर्न थाले भन्ने बारेमा ईतिहासकारहरुको आ-आफ्नै, तर धेरै कोणात्मक भनाईहरु छन्। मुस्लिम समुदाय कसरी आए भन्ने धेरै भनाईविचबाट एउटा मान्यतालाई जोडेर मेरो लेखलाई डोर्याउन चाहन्छु। बाईसे चौबिसे त्यो भन्दा पहिलाका राज्यताका जतिबेला नेपाल एकीकरणको अध्याय नै शुरु भई सकेको थिएन, स-साना राज्यहरुले आफ्नो […]

पुरा पढ्नुस

फेरी बढ्यो पेट्रोलियम पदार्थको मुल्य

काठमाडौँ । नेपाल आयल निगमले फेरी पेट्रोलियम पदार्थको मुल्य बृद्धि गरेको छ। निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य क्रमश तीन तीन रुपैयाँ बृद्धि गरेको हो। यसअघि पेट्रोलको मुल्य ११० रुपैयाँ रहेकोमा मुल्य बृद्धि भएसँगै अब पेट्रोलको मूल्य ११३ पुगेको छ। त्यसैगरी डिजेल र मट्टीतेलको मुल्य ९५ पुगेको छ। भारतीय आयल कर्पोरेशन आईओसीले शुक्रबार नयाँ मुल्यसूची […]

पुरा पढ्नुस

विदेशबाट फर्किनेले सुन ल्याउँदा कति भन्सार तिर्नुपर्छ ?

१८ जेठ, काठमाडौं । सरकारले विदेशमा काम गरेर फर्किने नेपाली कामदारले काँचो सुन ल्याउन पाउने व्यवस्था गरेको छ । त्यसका लागि कर भने तिर्नुपर्नेछ । अब विदेशबाट फर्किँदा कर तिरेर सय ग्राम अब सुन ल्याउन पाइने छ । ५० ग्रामसम्मको सुनका गहाना ल्याउन कर तिर्नुनपर्ने यसअघिको व्यवस्थाबारे आर्थिक विधेयकमा केही भनिएको छैन । अब ५० […]

पुरा पढ्नुस

भाइको शव ल्याउन गएका दाजुको दुर्घटनामा मृत्यु

ताप्लेजुङ — मलेसियामा ज्यान गुमाएका भाइको शव लिएर फर्कदै गरेका फक्तालुङ गाउँपालिका–२ खेजेनिमका भक्तबहादुर सवेहाङको पनि दुर्घटनामा मृत्यु भएको छ । मेचीराजमार्ग अन्तर्गत पाँचथर टारीमा पिकअप जीपबाट झरेर उनको ज्यान गएको प्रहरीले जनाएको छ। घाइते भएका ४३ वर्षीय उनलाई उपचारका लागि पाँचथर लैजानेक्रममा बाटोमा मृत्यु भएको पाँचथरका प्रहरी नायब उपरीक्षक वामदेव गौतमले बताए। बैदेशिक रोजगारीका […]

पुरा पढ्नुस