२ महिलाले १ महिलालाई निर्मम हातपात गर्दै कपडा समेट च्यातिदिए ।।।भिडियो हेरी सक्दो शेयर गरौ

येति धेरै share गर्नु कि अब आउने SIDHA KURA JANATA SANG सिधा कुरा जनता संग ☑ को भाग मा आहोस भालूबाङ मा हेर्नूहोस यउटा नारीले अर्को नारीलाइ बिच रोडमा यसरी कूट पिट गरीय को यिनिहरूलाइ कडा भन्दा कडा सजाय दिनू पर्छ कृपया सेर गरीदिनू होला येति धेरै share गर्नु कि अब आउने SIDHA KURA JANATA […]

पुरा पढ्नुस

अनियमितताको आरोप लगाउनेलाई प्रमाणित गर्न धुर्मुसको चुनौती, भने, ‘प्रमाणित भएको एकदिन पनि धर्तिमा रहन्नँ’

काठमाडौं- वीर अस्पताल सरसफाइ र रंगरोगनमा सक्रिय सीताराम कट्टेल धुर्मुसले अनियमितताको आरोप लगाउनेलाई प्रमाणित गर्न चुनौती दिएका छन् । वीर अस्पतालको रंगरोगनका विषयमा जानकारी दिन आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले प्रमाणित भए आफू जुनसुकै सजाय भोग्न तयार रहेको बताएका छन् । उनले भने, ‘यदि एक रुपैयाँ तलमाथि गरेको प्रमाणित भए त्यसको एक दिन पनि म यो […]

पुरा पढ्नुस