कानुन तोडेको आरोपमा अष्ट्रेलियाको सबैभन्दा ठूलो बैंकलाई ५६ अर्ब जरिवाना

नारायण खड्का अष्ट्रेलिया — अष्ट्रेलियाको सबैभन्दा ठुलो बैंक कमनवेल्थलाई ७ सय मिलियन डलर (करिब ५६ अर्ब रुपैया) जरिवाना गरिएको छ । यो जरिवाना अष्ट्रेलियाको कर्पाेरेट इतिहासकै सबैभन्दा ठूलो भएको बताइएको छ । यहाँका समाचारसंस्थाहरुका अनुसार बैंकले अष्ट्रेलियाको ‘एन्टी मनि लण्डरिङ र काउन्टर टेरोरिज्म’ कानुन तोडेको आरोपमा यति ठुलो रकम जरिवाना तिर्नुपरेको हो । कमनवेल्थ बैंकले […]

पुरा पढ्नुस

किनेको जुस फिर्ता गर्दा ३४ अर्बको चिट्ठा परेपछि…

किराना पसलमा केही सामान किन्न जाँदा दुईचार रुपैयाँमा पनि बार्गेनिङ गरिन्छ । कहिलेकाहीँ दुईचार रुपैयाँमा कुरा नमिलेर सामान खरीद नगरीकनै हिँडिन्छ त कहिले किनेको सामान पनि फिर्ता गरिन्छ । किनेको सामान फिर्ता गर्नुपर्दा खुसी त कसलाई पो लाग्ला र । तर कहिलेकाहीँ किनेको सामान फिर्ता गर्दा मानिस अर्बपति बन्दो रहेछ । यो कुनै काल्पनिक ठट्टा […]

पुरा पढ्नुस

३० वर्ष पुग्दा पनि छोराले घर नछाडेको आमाबाबुले हाले छोराविरुद्ध मुद्दा

न्यूयोर्क । न्यूयोर्क राज्यको क्यामिलस निवासी एक ३० वर्षे युवकलाई भर्खरै एक न्यायाधीशले आफ्नो अभिभावकको घर छाड्न आदेश दिएका छन् । ती अभिभावक छोराले स्वतःस्फुर्त रुपमा आफ्नो घर नछाडेपछि अदालत पुगेका थिए । अभिभावक मार्क र क्रिस्टिना रोटोण्डोले महिनौँ अघिदेखि आफ्नो छोरा माइकललाई आफ्नै वासस्थान खोज्नको लागि दबाब दिइरहेका थिए । रिपोर्ट अनुसार उनीहरुले फेब्रुअरी […]

पुरा पढ्नुस

जसले एउटै फिल्मबाट लिए ७ अर्ब २६ करोड पारिश्रमिक

एजेन्सी: हलिउडका अभिनेता डेनियल क्रेगलाई जेम्स बोन्डको भूमिकाका लागि अर्बौँ रुपैयाँ पारिश्रमिक दिन लागिएको छ । यो पारिश्रमिक यति धेरै छ कि जति पैसा सलमान खान, शाहरुख खान र आमिर खानको पुरै फिल्मले पनि कमाउन सकेका छैनन् । हो तपाईँले सुन्नुभएको एकदम सत्य हो । कलाकार डेनियल क्रेगलाई जेम्स बोन्ड सिरिजको आगामी फिल्मका लागि ५ […]

पुरा पढ्नुस