कुन खाद्य वस्तुमा के मिसाएर बेच्छन् कालोबजारीयाले ?

दशैं, उद्योगी र ब्यापारीको धेरै कमाउने समय नै हो । यही मौकामा धेरै मुनाफा आर्जन गर्नकै लागि व्यापारी तथा उद्योगीहरुले मानव स्वास्थमा खेलवाड गर्दै खाद्य वस्तुमा अखाद्य वस्तु मिसावट गर्ने गरेका छन् । दसैं तिहारजस्ता चाडबाडमा झनै बढी उपभोक्ताहरु ठगिन सक्छन् । खाद्य वस्तु उत्पादन गर्ने उद्योगी, व्यवसायी र व्यापारीहरुले सिधा नाङ्गो आखाले हेर्दा थाहा […]

पुरा पढ्नुस